लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य प्रयोगशाला

तामनगर ,बुटवल रुपन्देही

जनस्वास्थ्य प्रयोगशाला सेवा प्रदेशमा ब्यबस्थित रुपले नेपालको प्रत्येक प्रदेशमा प्रादेशिक प्रयोगशालाको स्थापना भएको हो  |  प्रयोगशालाको सेवालाइ ब्यबस्थित गरी जनताको प्रयोगशाला सेवालाइ भरपर्दो बनाइ गुणस्तरीयताको सुनिश्चित गर्नको लागी स्थापना गरिएको हो  |  जनस्वास्थ्य प्रयोगशालाले नसर्ने रोग, संक्रामक रोग, जाँचको गुणस्तर नियन्त्रण तथा प्रयोगशालाको जनशक्तिलाइ तालिम प्रदान गरी प्रयोगशालाले सम्पूर्ण रुपमा निदान सेवा, रोगको सर्भेइलेन्स, अनुसन्धान लगायतका कार्यहरु गर्दछ  |