पीपीएचएलमा स्वागत छ
प्रदेश-५ अन्तर्गत रहेको प्रयोगसाला, यस क्षत्रका समस्त जनताका लागि उच्चस्तरीय सेवा प्रधान गर्ने लक्ष्य रख्दछ । बिसेशत यस कोरोनको प्रकोपको माझ हामी सकृय रुपमा, सक्दो तिब्रतका साथ आफ्ना ल्याब सेवाको प्रबहा जारी रख्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
अन्तर्क्रियात्मक र आकर्षक वेबसाइटको माध्यमबाट, सबै बिरामीहरू, सेवा प्राप्तकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूको अभिन्न अभिव्यक्ति प्राप्त गर्नका लागि र प्रयोगसालाको समग्र अनुभवलाई राम्रो बनाउनको लागि हाम्रो संस्था सँधै समर्पित रहनेछ। टेक्नोलोजिकल विश्वमा यो चरणको साथ, प्रदेश ५ प्रयोगसाला आधुनिक समयको चिकित्सा परिदृश्यको आवश्यकताहरू पूर्ति गर्न पहिले भन्दा बढि सक्रिय रूपमा संलग्न छ।
सम्पर्क अधिकारीहरु

कल्पना घिमिरे
सुचना अधिकारि
.jpg)
सुमन सापकोटा
प्रवक्ता
9851141577
Our Units

Quality Control

BSL-II Molecular Lab (Covid-19 Lab)

आरडीटी र पीसीआर टेस्टको अलमल र वास्तविकता
Published Date: 2020-04-16

कोरोना संक्रमित ११ जना भारतीय कहाँ–कहाँ घुमे ?
Published Date: 2020-04-16
Our Technologies

Quality Control Lab

RT-PCR Unit I

RT-PCR Unit II

RT-PCR Unit III

Molecular Lab